नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

तीन कम्पनीको सेयरमा नकारात्मक सर्किट, २१६ कम्पनीको मूल्य घट्यो

काठमाडौँ । आज पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजार निरन्तर चौथो दिन समेत ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । बिहिबार २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड