काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने भएको छ । बोर्डले लगानीयोग्य रकम मुद्दति खातामा लगानी गर्न लागेको हो । उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने जनाइएको छ । इच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक