७ श्रावण २०८३, बिहिबार

नेप्से

निरन्तर बजार खुम्चिदा लगानीकर्ताको मनोबल कमजोर, किन आउन सकेन उत्साह ? 

काठमाडौँ । यो साता लगानीकर्ताको लागि निराशजनक गर्‍यो । बजार चार दिन राताम्य हुँदा एक दिन मात्र झिनो सुधार आयो । चौतर्फी आलोचना र दबाबपछि गत साताको बिहीबार (असोज १८ गते) नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन गरेको थियो । राष्ट्र बैङ्कले व्यक्तिगत १५ करोड र संस्थागततर्फ