नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

आज सेयर बजार बन्द

काठमाडौँ । आज (असोज २८ गते) देखि बडा दशैं सुरु भएको छ । बडा दसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज सेयर बजार समेत बन्द हुनेछ । साथै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार सोमबार खुल्नेछ ।