काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार ओरालो लाग्दा अधिकां कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । मंगलबार बजार १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १९ करोड