नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

बजार खुलेको १५ मिनेट मै नेप्से सूचकमा दोहोरो अकंको गिरावट

काठमाडौँ । बजार खुलेको १५ मिनेट मै नेप्से सूचक दोहोरो अकंले ओरालो लागेको छ । सेयर धितो कर्जाको सिमा बढाएसँगै बजार बढ्ने आशा गरे पनि सुरुवात मै बजार ओरालो लागेको हो । बिहीबार राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ ।