नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । आइतबार बजार ओरालो लागेको छ । यसअघिका तीन कारोबारको दिन सुधार आएको बजार आज दोहोरो अकंले घटेको हो । बजार आज १९.४२ अकंले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ६८ लाख