काठमाडौं । दुई दिन ओरालो यात्रामा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गर्भनर महाप्रसाद अधिकारीसँग भेट गर्दै सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने भनेको थिए । गर्भनर समेत यस कुरामा सकरात्मक रहेको हमालको भनाई पछि