नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

सोमबार ७८ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार ७८ कम्पनीको सेयर मूल्य घटेको छ । आज बजारमा सामान्य सुधार भए पनि उक्त कम्पनीको सेयर मुल्य घटेको हो । बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ । सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख