काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षअघि घोषणा गरेको प्रतिफल अझै पनि धेरै लगानीकर्ताहरूले नबुझेको पाइएको छ । कम्पनीले आफ्नो २७औं वार्षिक साधारणसभाबाट पारित गरेको लाभांशमध्ये केही हिस्सा शेयरधनीहरूले हालसम्म पनि संकलन नगरेपछि अहिले सार्वजनिक सूचनामार्फत पुन: ताकेता गरिएको हो । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ को मात्रै ६ लाख ९३