२४ भदौ २०८३, बुधबार

IPO

एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट, कतिले पाए ?

काठमाडौं । सर्वसाधारणका लागि निष्कासन गरिएको एभरेष्ट कलर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बिहीबार विधिवत रूपमा बाँडफाँट गरिएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच उक्त आईपीओ सर्वसाधारणलाई वितरण गरिएको हो । कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित