२४ भदौ २०८३, बुधबार

IPO

चैत ८ देखि सानिगाड हाइड्रोको ८५ लाख कित्ता बढी आईपीओ खुल्दै, कसले दिन पाउँछन् आवेदन?

काठमाडाैं । चैत ८ गतेदेखि सानिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरण अन्तर्गत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि विशेष प्राथमिकता दिँदै शेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत हिस्सा