काठमाडौं । मेरो किसान लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बीच चैत्र २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आईपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बीउदेखि उत्पादित कृषि उपजहरू उपभोक्ताको स्थानसम्म आपूर्र्ति गर्नको लागि आवश्यक