काठमाडाैं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको शेयर बाँडफाँट सफलतापूर्वक सम्पन्न गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो। कम्पनीले आफ्नो कुल १