२४ भदौ २०८३, बुधबार

IPO

आईपीओ निष्काशन गर्दै अप्पर रिचेत हाईड्रोपावर, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

काठमाडाैं। २ मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रालिले आफ्ना साधारण सेयरहरु आईपीओ मार्फत सार्बजनिक निष्काशन गर्नेभएको छ। लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट