IPO Archives - Page 16 of 230 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

IPO

शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । माघ ६ गतेदेखि शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिआईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १०