काठमाडौं । आज अंग्रेजी नयाँ वर्षको दिन शेयर बजारले भने रातो झन्डा देखाएर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशतले घटेर परिसूचक २६२०.९२ विन्दुमा पुगेको छ । आज ४ अर्ब ७१ करोड २९ लाख ५ हजार