काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट भएको छ । आईपिओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य उम्मेदवारको आवेदन बढी देखिएकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको