२५ भदौ २०८३, बिहिबार

IPO

बाराही हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै २२ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओमा २२ करोड ३३ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज पहिलो दिन (मंसिर २१ गते) साँझ ४ बजेसम्ममा १ लाख ९२ हजार ७४८ जनाले २२ लाख ३३ हजार ८० कित्ताका लागि आवेदन दिएका हुन । जुन माग भन्दा ४.३३