काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा बिहान १० बजेसम्ममा ७ लाख ९२ हजार ७२० जना आवेदकले ९५ लाख ३ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६