१५ कार्तिक २०८३, आइतबार

IPO

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँडका लागि मिति तय, कतिको हुँदैछ हातखाली ?

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि अर्थात कात्तिक १७ गते बिहीबार बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको आफ्नै कार्यालयमा बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण हुने कम्पनीले जनाएको