९ श्रावण २०८३, शनिबार

IPO

सान्जेन जलविद्युतको आईपीओ बिक्री खुला, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले आजदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । उक्त आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा