९ श्रावण २०८३, शनिबार

IPO

२ चोटी म्याद थप भएको रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १३ गतेदेखि असार २७गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा माग म्याद थप गरेर साउन १० पुराएको थियो । साउन १० गतेसम्म पनि माग