२५ भदौ २०८३, बिहिबार

IPO

पिपुल्स पावरको आईपीओमा १ अर्ब रुपैयाँ संकलन, आवेदन दिनेको ओइरो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ १ अर्ब रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (भदौ २ गते) बिहान १० बजेसम्ममा ९ लाख ३ हजार ६६६ जनाले १ करोड ४ लाख ३८ हजार ८९० कित्ता बराबरको १ अर्ब ४ करोड ३८ लाख ८९ हजार रुपैयाँको आवेदन परेको हो ।