९ श्रावण २०८३, शनिबार

IPO

पैसा ठिक्क पार्नुहोला: अभियान लघुवित्तले भोलिदेखि आइपीओ बिक्री खुला गर्दै

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन १८ गते) देखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँको आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । लघुवित्तले प्रतिशेयर १सय रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता