२५ भदौ २०८३, बिहिबार

IPO

सयपत्री हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म २५.७१ गुणा बढीको आवेदन

काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओमा १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन १७ गते) साँझ ५ः०८ बजेसम्ममा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो