काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात