२५ भदौ २०८३, बिहिबार

IPO

कानुन विपरित हिमालयन रि ले पारित गर्यो प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तर कम्पनीको पाहिलो विशेष साधारण सभाले नियम विपरित एउटा प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर प्रिमियममा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न