काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ( असार १ गते, बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता