१० श्रावण २०८३, आइतबार

IPO

दोर्दी खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन हो । कम्पनीले जेठ २६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन