२५ भदौ २०८३, बिहिबार

IPO

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२