काठमाडौं । सप्तकोशी ब्रान्डमार्फत सप्तकोशी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले सर्वसाधारणका लागि आफ्नो २० प्रतिशत सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। मोरङको कटहरी गाउँपालिकामा अवस्थित उद्योगले दैनिक करिब ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । सभाले