१४ कार्तिक २०८३, शनिबार

IPO

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम माैका

काठमाडाैं । सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन हाे । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियाे । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख