१० श्रावण २०८३, आइतबार

IPO

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आईपीओ खुला गर्ने, क कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ः अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १०