काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म झन्डै ३ गुणा बढीओ आवेदन परेको छ । सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख २१ हजार ८४४ आवेदकबाट ७३ लाख ३१ हजार ४०० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा २.८९ गुणाले बढी हो । कम्पनीले