२५ भदौ २०८३, बिहिबार

IPO

लगानीको अवसरः अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (जेठ १० गते, मंगलबार) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुलदा गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि ५ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री