काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । वैशाख ७ गते कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले बार्डबाट अनुमति पाएसँगै अब सर्वसाधारण र आयोजना प्रभावित स्थानियका लागि १ सय रुपैयाँ