२५ भदौ २०८३, बिहिबार

IPO

आजदेखि दोर्दी खोला जलविद्युतको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ आज (मंगलबार, बैशाख १३ गते) दखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री