२५ भदौ २०८३, बिहिबार

IPO

आईपीओ निष्काशनको अनुमति माग्दै २ लघुवित्त कम्पनी धितोपत्र बोर्डमा, कुन कम्पनीको कति ?

काठमाडौं । आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि विभिन्न २ कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन । अभियान लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन । अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि