२४ भदौ २०८३, बुधबार

IPO

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । लघुवित्तको आईपीओमा बुधबार (चैत्र ३० गते) सम्म आवेदन दिन पाईने भएको छ । चैत्र २७ गते राम नवमीमा सार्वजनिक विदा परेका कारण १ दिन समय थप गरिएको कम्पनीले जनाएको छ । अब कम्पनीको आईपीओमा भोलि