२४ भदौ २०८३, बुधबार

IPO

आईपीओ निष्काशन गर्दै नीभ कर्पोरेशन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडाैं । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता शेयर सार्वजनिक निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। यस सम्बन्धमा २०८३ वैशाख २३ गते बुधबार ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित