काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको शेयर सफलतापूर्वक बाँडफाँट गरिसकेपछि कम्पनीले अब आम सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै यो अवसर ल्याएको हो। कुल ३४ करोड रुपैयाँ जारी पूँजी