काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि र्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गरेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँट हुनेछ