काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ भोलि अर्थात् वैशाख ११ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहीबार बिहान ८.३० बजे फाँडफाँट हुने भएको हो । कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ