काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज अर्थात पुष २५ गतेदेखि आइपीओ निष्कासन गरेको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं। ३, ४, ५, ६ र १३