काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको आइपिओ निष्कासनको सरकारी स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्रायले गत मङ्सिरमै नेपाल विद्युत् प्राधिकरणलाई अधिकृत चुक्ता पुँजी १ खर्ब २५ अर्बबाट ३ खर्ब पुर्याउन सहमति दिइसकेको छ । मन्त्रालय सहमति दिएपछि प्राधिकरणले मङ्सिर २५ गतेको सञ्चालक समितिको बैठकमा यसबारे निर्णय