२६ भदौ २०८३, शुक्रबार

IPO

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको हो । आइपीओमा अन्तिम दिनसम्म २७ हजार २ सय ३६ जनाले आवेदन दिएका थिए । क्यापिटलका अनुसार ५ जनाको आवेदन रद्द भएको छ