७ श्रावण २०८३, बिहिबार

IPO

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आज अर्थात साउन १८ गते आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये