७ श्रावण २०८३, बिहिबार

IPO

कहिले हुदैंछ सन नेपाल लाइफको आइपीओ बाँडफाँट ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङका अनुसार साउन २२ गते अर्थात आगामी सोमबार बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको