शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

२४ वटा बैंकको सेयर बजारमा सवा ६ अर्ब लगानी, सबैभन्दा बढि एनआईसी एसिया र कम कृषि विकास बैंक

काठमाडौं । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको लगानी जम्मा साढे ६ अर्ब मात्रै रहेको पाइएको छ । राष्ट्र बैंककाअनुसार गत कात्तिकसम्म बैंक वित्तीय संस्थाले सेयरमा ६ अर्ब १६ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले अन्धाधुन्धा गरेका कारण बजार बढेको हल्ला चलेपछि राष्ट्र बैंकले कडाई गर्न